दफा २८७
बाधा अड्काउ फुकाउने अधिकार

यस संहिताको कार्यान्वयन गर्दा अदालती कार्यविधिकासम्बन्धमा कुनै बाधा अड्चन परेमा सर्वोच्च अदालतको पूर्ण बैठकले त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक व्यवस्थागर्न सक्नेछ ।